Back to COVID19 Quiz menu /10 बच्चाहरूले कोरोना भाइरससंग लड्ने १० वटा तरिकाहरू दीम सम योद्धाहरूसंग कोरोना भाइरस सम्बन्धी सिक्न मैले कहाँबाट समाचार लिने? नचिन्ने मान्छेको कुराहरूबाट ! मेरो हावा (बौला) अंकलबाट ! भरपुर्दो श्रोतबाट ! भाग्य बताउने मानिसबाट ! समाचारहरू सबै भरपर्दो स्रोतहरू बाट हेर्नुहोस् र पढ्नुहोस् । उदाहरण: https://www.who.int/ समाचारहरू सबै भरपर्दो स्रोतहरू बाट हेर्नुहोस् र पढ्नुहोस् । उदाहरण: https://www.who.int/ कोरोना भाईरस प्रति बुढाबुढीहरू बढी असुरक्षित हुन सक्छन्।उहाँहरूलार्इ मद्धत गर्नको लागि, मैले : उहाँहरूलाई बिदामा पठाइदिने उहाँहरूलार्इ समय−समयमा फोन गर्ने उहाँहरूलार्इ घर जान लखेट्ने झूटो समाचारहरूद्वारा उहाँहरूलार्इ तर्साउने उहाँहरूलार्इ समय−समयमा फोन गर्ने र ठिक छ कि छैन अनि केहि चाहिन्छ कि भनेर हेर्नुपर्छ । उहाँहरूलार्इ समय−समयमा फोन गर्ने र ठिक छ कि छैन अनि केहि चाहिन्छ कि भनेर हेर्नुपर्छ । भेटघाट गर्नु छ ? उहाँहरूको हात मिलाउनुहोस् ! दुबै गालामा चुम्बन गर्नुहोस्! नाक माड्नूहोस्! अहिलेको लागि उहाँहरूलाई नछुनुहोस् ! अहिलेको लागि एक अर्कालाई नछुनुहोस्। यसको सट्टा नमस्ते गर्नुहोस् र २ मिटर जती टाढा बस्नुहोस्। यदि सक्नुहुन्छ भने घरमै बस्नुहोस् र इन्टरनेटबाट बोल्नुहोस्। अहिलेको लागि एक अर्कालाई नछुनुहोस्। यसको सट्टा नमस्ते गर्नुहोस् र २ मिटर जती टाढा बस्नुहोस्। यदि सक्नुहुन्छ भने घरमै बस्नुहोस् र इन्टरनेटबाट बोल्नुहोस्। हाच्छिउं गर्नुपर्ने तर टिश्यू छैन ? आफ्नो कुहिनोमा हाच्छिउं गर्नुहोस् ! हातले समात्नुहोस् ! धेरै चर्को गरी हाच्छिउं गर्नुहोस् ! आफ्नो खुट्टाको औंलाहरुले समात्नुहोस् ! आफ्नो कुहिनोमा हाच्छिउं गर्नुहोस्ताकी कीटाणु तपाईको हातमा नपरोस् र तपाईले छुनु भएको सबैमा नफैलिओस्। आफ्नो कुहिनोमा हाच्छिउं गर्नुहोस्ताकी कीटाणु तपाईको हातमा नपरोस् र तपाईले छुनु भएको सबैमा नफैलिओस्। नाक चिलायो भने? नाकको फोहोर खानुहोस् ! नाक भित्रको फोहोर कोट्याउनुहोस् ! आफु खुशी नहुने बेला सम्म कन्याउनुहोस् ! नाकलाई नछुनुहोस् ! नाकलाई नछुनुहोस् ! यदि छुनै पर्छ भने हात धोएर मात्र छुनुहोस् अनि फेरि हात धुनुहोस्। नाकलाई नछुनुहोस् ! यदि छुनै पर्छ भने हात धोएर मात्र छुनुहोस् अनि फेरि हात धुनुहोस्। मैले मास्कलाई कहिले लगाउनुपर्छ? जब म बाहिर हिँड्छु ! मेरो दाँतलाई लुकाउन ! जहीँ तहिँ, सबै समय ! निन्जा (Ninja) जस्तै देखिन ! जब म बाहिर हिँड्छु ! जब म बाहिर हिँड्छु ! जब तपार्इं कुनै सार्वजानिक ठाउँबाट आउनुहुन्छ तब तपार्इंले तत्कालै: मोबाईलमा खेल खेल्न पर्छ हात धुनुपर्छ परिवारलार्इ अँगालो हाल्नुपर्छ ओछ्यानमा उफ्रिनुहोस् जब तपार्इं कुनै सार्वजानिक ठाउँबाट आउनुहुन्छ तबतपाई तत्कालै साबुन पानीले थोरैमा २० सेकेन्ड हात धुनुपर्छ। जब तपार्इं कुनै सार्वजानिक ठाउँबाट आउनुहुन्छ तबतपाई तत्कालै साबुन पानीले थोरैमा २० सेकेन्ड हात धुनुपर्छ। कोरोना भाईरस सँग लड्ने सबैभन्दा राम्रो तरिका भनेको: सबैसँग मिलेर काम गर्ने मरभूमीजस्तो ठाउँमा बस्ने! प्रशस्तै औषधी किन्ने विदेशीहरूसँग बेठीक हुने! सबैसँग मिलेर काम गर्नुपर्छ ! किनकी यो भाईरस सबैको समस्या हो। हामी सबैजना दयालु होऔं र यो नफैलिन बाट सबै मिलेर बसौं। सबैसँग मिलेर काम गर्नुपर्छ ! किनकी यो भाईरस सबैको समस्या हो। हामी सबैजना दयालु होऔं र यो नफैलिन बाट सबै मिलेर बसौं। मलाई जोरो/खोकी/सास फेर्न गाह्रो छ। यस्तो बेलामा: थुप्रो भिटामिन सी खानुहोस् ! कडा हुनुहोस् र भुल्नुहोस् ! किटाणुहरु फैलाउनुहोस् ! डाक्टरकहाँ जानुहोस् ! डाक्टरकहाँ जानुहोस् ! (कृपया डाक्टरलाई अगाडि नै फोन गर्नुहोस् र मास्क लगाएर माात्र जानुहोस्।) डाक्टरकहाँ जानुहोस् ! (कृपया डाक्टरलाई अगाडि नै फोन गर्नुहोस् र मास्क लगाएर माात्र जानुहोस्।) थकित आखाँहरू? आखाँलाई नछुनुहोस् ! आखाँको लागि कफि दिनुहोस् ! हातले मिच्नुहोस् ! कुहिनोले मिच्नुहोस् ! आखाँलाई नछुनुहोस् ! आखाँलाई नछुनुहोस् ! Your score is LinkedIn Facebook Twitter VKontakte 0% Restart quiz